play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

एसियाली खेलकुदको पौडीतर्फका गौरीका र शुभम हिट चरणबाटै बाहिरिए

0

६ भदौ, एसियाली खेलकुदको पौडीतर्फ नेपालका खेलाडीहरु गौरीका सिंह र शुभम् श्रेष्ठ हिट चरणबाटै बाहिरिएका छन् ।पुरुष सय मिटर ब्रेस्टस्ट्रोकमा नेपालका शुभम् आफ्नो हिटमा तेस्रो भए ।शुभम्ले निर्धारित दुरी १ मिनेट ११ दशमलव ३७ सेकेन्डमा पूरा गरे ।यसैगरी पौडीकै महिला २ सय मिटर फ्रिस्टाइलमा गौरीका सिंह पनि हिट चरणबाटै बाहिरिईन् ।
ओलम्पियन गौरीकाले निर्धारित दुरी २ मिनेट १२ दशमलव ५३ सेकेन्डमा पूरा गरिन् ।गौरीका यसअघि महिला सय मिटर फ्रिस्टाईलमा पनि हिट चरणबाटै बाहिरिएकी थिइन् ।

Share.

Leave A Reply