अवैध समान भन्सार चलान

वीरगञ्ज, भदौ, ५ । जिल्ला प्रहरी कार्यालय बाराले अवैध समान भन्सार चलान गरेको छ । बारा जिल्लाका विभिन्न स्थानबाट बरामद गरिएको रासायनिक मल, मल ओसार्न प्रयोग गरिएको मोटरसाइकल, साइकल, किरानाका समानहरु बरामद गरी भन्सार चलान गरिएको हो । भन्सार छलेर अवैध रुपमा ल्याउँदै गरेको अवस्थामा जिल्लाका विभिन्न स्थानबाट बरामद गरिएको चार लाख भन्दा बढी मूल्यको … Continue reading अवैध समान भन्सार चलान