माइतीघर मण्डलामा नाङ्गो प्रदर्शन गर्न नपाईने सत्तारुढ नेकपा सांसद अधिकारीको टिप्पणी

काठमाण्डौ ५ भदौ । सत्तारुढ नेकपाका सांसद खगराज अधिकारीले माइतीघर मण्डलामा ‘नाङ्गो प्रदर्शन’ भएको टिप्पणी गरेका छन् । तर, प्रमुख विपक्षी दलकी सचेतक पुष्पा भुसालले गैरसंसदीय शब्द प्रयोग भएको भन्दै आपत्ति जनाएकी थिइन् । मंगलबार संसदको बैठकमा विशेष समय लिएर बोल्दै सांसद अधिकारीले बलात्कारीलाई हैदसम्मको कारबाही गर्नुपर्ने बताए । उनले संविधानमा फाँसीको व्यवस्था गर्न तयार … Continue reading माइतीघर मण्डलामा नाङ्गो प्रदर्शन गर्न नपाईने सत्तारुढ नेकपा सांसद अधिकारीको टिप्पणी