एशियाली खेलकूदको पौडीमा शिरीष ४६ औँ स्थानमा
काठमाडौँ, ५ भदौ । एशियाली खेलकूदको पौडीमा नेपालका शिरीष गुरुङले पुरुष ५० मिटर फ्रिस्टायलमा ४६ औँ स्थान हात पारेका छन् । कूल ५१ खेलाडी सहभागी उक्त स्पर्धामा शिरीषले निर्धा्रित दूरी २६.३३ सेकेण्डमा पूरा गरे । यो स्पर्धाको राष्ट्रिय कीर्तिमान शिरीषकै नाममा छ । उनको नाममा २५.८८ सेकेण्डको राष्ट्रिय कीर्तिमान छ । आजको खेलमा शिरिषले नयाँ राष्ट्रिय कीर्तिमानसमेत … Continue reading एशियाली खेलकूदको पौडीमा शिरीष ४६ औँ स्थानमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed