play_circle_outline On Air

मैसरिसुनाखरी

play_circle_outline On Air

मैसरिसुनाखरी

बाइपास रोडमा ट्रकले ठेलागाढालाइ ठक्कर दिदा २ जना पुरुषको घटना स्थलमै मृत्यु

0

भदौ ०४, भरतपुरको बाइपास रोडमा ट्रकले ठेलागाठालाइ ठक्कर दिदा २ जना पुरुषको घटना स्थलमै मृत्यु भएको छ आज राति साढे ९ बजेको समयमा आखा अस्पाताल नजिक एकै दिशाबाट आइरहेका ट्रकले ठेलागाढालै ठक्कर दिएको हो ठक्करबाट अन्दाजी ४०-४२ बर्षका परिचय नखुलेका पुरुषको ज्यान गएको हो ठक्कर दिने ट्रक फरार रहेकाले खोजिकार्य भैरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ

Share.

Leave A Reply