माइभ्याली गोल्डकपः ११ ले जित्यो उपाधि
चैत २६, झापा ११ ले तेस्रो माइभ्याली गोल्डकप फुटबलको उपाधि जितेको छ । शनिबार इलामको ठूलो टुँडिखेलमा भएको खेलमा विभागीय टिम नेपाल आर्मीलाई टाइब्रेकरमा ४–२ ले हराउँदै झापा ११ ले उपाधि उचालेको हो । निर्धा्रित र त्यसपछि थपिएको अतिरिक्त सयममा दुवै टिमबाट गोल नभएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । झापाले उपाधिसहित ४ लाख रुपैयाँ … Continue reading माइभ्याली गोल्डकपः ११ ले जित्यो उपाधि
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed