राप्तीको शिखर हरियाली सामुदायिक वन अख्तियारको छानबिनको दायरामा

भदौ ०३, राप्ती नगरपालिकामा–४ मा रहेको शिखर हरियाली सामुदायिक वन समूहका पूर्वपदाधिकारीहरु छानबिनको दायरामा परेका छन् । वनका पूर्वपदाधिकारीले आर्थिक हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा उजुरी परेपछि उनीहरुमाथि छानबिन भइरहेको छ । वनका पूर्वअध्यक्षहरु पद्मराज थपलिया र चन्द्रबहादुर लामाको कार्यकालमा अनियमितता भएको भन्दै उपाध्यक्ष, कोषाध्यक्ष , सचिव गरी ६ जना विरुद्ध उजुरी … Continue reading राप्तीको शिखर हरियाली सामुदायिक वन अख्तियारको छानबिनको दायरामा