नारायणगढ–मुग्लिन सडकखण्डका पुल निर्माणमा ढिलाइ
चितवन, भदौ, १ । नारायणगढ–मुग्लिन सडकखण्डको पुल निर्माणमा ढिलाइ भएको छ । सडक खण्डमा निर्माण हुन लागेका १८ पुलमध्ये ४ वटाको निर्माण शुरू भए पनि गति लिन सकेको छैन । सडक खण्डको दासढुङ्गा, खानी, मौरी र २९ किलोमिटरको जलवीरेको पुल निर्माणमा ढिलाइ भएको हो । ती पुल निर्माण गर्न सोही सडक निर्माण गरेका २ ठेकेदार … Continue reading नारायणगढ–मुग्लिन सडकखण्डका पुल निर्माणमा ढिलाइ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed