एसियन गेम्सको फुटबलमा नेपाल र जापान भिड्दै

साउन २९, एसियाली खेलकुदको १८ औं संस्करण ईन्डोनेसियाको जाकार्तामा आगामी शनिवार सुरु हुँदैछ ।तर प्रतियोगिताको भव्य उद्घाटन हुनुअघि नै फुटबलतर्फका खेल भने आजबाट सुरु हुँदैछन् । नेपालले आज आफ्नो पहिलो खेलमा जापानसँग खेल्दैछ ।एसियाली फुटबलको पावर हाउस जापान विरुद्धको खेल नेपालका लागि निकै कठिन हुनेछ ।एसियाली खेलकुदमा ओलम्पिक टिम अर्थात २३ वर्ष मुनिको राष्ट्रिय टोली सहभागि … Continue reading एसियन गेम्सको फुटबलमा नेपाल र जापान भिड्दै