नेपाल उपविजेता बन्दै यु–१५ साफ च्याम्पियनसिप महिला फुटबलको सेमिफाइनलमा
साउन २८ । नेपाल समूह उपविजेता बन्दै भुटानमा जारी दोस्रो यु–१५ साफ च्याम्पियनसिप महिला फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।समूह चरणको अन्तिम खेलमा सोमबार चिरपरिचित प्रतिद्वन्द्वी बंगलादेशसँग ३–० ले पराजित भएपछि नेपाल उपविजेता बन्दै अन्तिम चारमा पुगेको हो ।नेपालले मध्यान्तरअघि गोलका लागि राम्रो प्रयास गरे पनि सफल हुन सकेन । मध्यान्तरसम्म एक गोल खाएको नेपालले … Continue reading नेपाल उपविजेता बन्दै यु–१५ साफ च्याम्पियनसिप महिला फुटबलको सेमिफाइनलमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed