दोलखाको डाँङडुँगेमा अन्तर्राष्ट्रियस्तरको चलचित्र नगरी बन्ने

२५ चैत – दोलखाको डाँङडुँगे डाँडामा अन्तर्राष्ट्रियस्तरको चलचित्र नगरी बन्ने अब निश्चित भएको छ । मन्त्रिपरिषद्ले भीमेश्वर नगरपालिका–९ मा रहेको डाँङडुँगे डाँडामा चलचित्र नगरी आयोजना निर्माण गरी सञ्चालन गर्न चलचित्र विकास बोर्डलाई लिखित निर्देशन दिएको छ । आयोजनास्थलमा पर्ने राष्ट्रिय वन क्षेत्रको ७६ दशमलब २५ हेक्टर जग्गा प्रयोग गर्न दिने र सोही स्थानमा रहेका एकसय … Continue reading दोलखाको डाँङडुँगेमा अन्तर्राष्ट्रियस्तरको चलचित्र नगरी बन्ने