थप एक जोडी गैंडा ‘सोल्टी’ र ‘मितिनी’लाई भोली काठमाडौं पठाईदै

चितवन, साउन २८– छिमेकी राष्ट्र चीनलाई उपहारस्वरुप पठाउन लागिएको थप एक जोडी एक सिंगे गैंडा भोली (मंगलबार) काठमाडौं पठाईने भएको छ । सौराहामा राखिएको जोडी गैंडा ‘सोल्टी’ र ‘मितिनी’लाई भोलि साँझ पाँच बजे चितवनबाट काठमाडौं पठाउने गरी तयारी पूरा भैसकेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए । जोडी गैंडा ‘सोल्टी’ र ‘मितिनी’लाई … Continue reading थप एक जोडी गैंडा ‘सोल्टी’ र ‘मितिनी’लाई भोली काठमाडौं पठाईदै