play_circle_outline On Air

अजरमर

play_circle_outline On Air

अजरमर

आजदेखि तीन दिनसम्म लगातार वर्षा हुने

0

साउन,२८ ।
आजदेखि तीन दिनसम्म लगातार वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले प्रकाशित गरेको बुलेटिन अनुसार तीन दिनसम्म देशभर भारी तथा मध्यम वर्षा हुने छ । महाशाखाका अनुसार आज दिउँसो र राति देशका अधिकांश स्थानमा पानीपर्नेछ । दिउँसोको समयमा देशको पूर्वी क्षेत्रमा बढी पानी पर्ने अनुमान गरिएको छ । राति देशभरका विभिन्न ठाउँहरुमा मध्यम तथा भारी वर्षा हुने मौसम विद्हरुले बताएका छन् । देशभर भारी वर्षा हुने भएकोले सचेत रहन जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Share.

Leave A Reply