अज्ञात समूहद्धारा विराटनगर महानगरपालिका कार्यालयमा बम विस्फोट

साउन २७ । विराटनगर महानगरपालिकामा बम विस्फोट भएको छ । अज्ञात समूहले राखेको बम दिउँसो २ बजे विस्फोट भएको थियो । महानगरको बैठक सकिएको केहीबेरमै मेयरको कार्यकक्षको बाहिरतर्फ रहेको दराजमा विस्फोट भएको थियो । अज्ञात समूहले प्रेसर कुकर बम दराजमा राखेको प्रहरीले जनाएको छ । मेयरको कार्यकक्ष छेउमा दराजभित्रै शक्तिशाली बम विस्फोट हुँदा झ्यालका सिसा … Continue reading अज्ञात समूहद्धारा विराटनगर महानगरपालिका कार्यालयमा बम विस्फोट