चितवनलाई सिंगापुर जस्तो पर्यटनको हब बनाउन सकिन्छ: प्रचण्ड

साउन २६, पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन जिल्लालाई सिंगापुर जस्तो पर्यटनको हब बनाउन सकिने बताएका छन् ।चितवन पर्यटन विकास समितिले भरतपुरमा गरेको ‘चितवनको पर्यटन विकासमा स्थानीय सरकार तथा निजी क्षेत्रको भूमिका’ विषयक’कार्यशालामा जनप्रतिनिधिहरुको विचार सुनेपछि अध्यक्ष प्रचण्डले यस्तो धारणा राखेका हुन् । उनले भर्खरै म सिंगापुर केही हप्ता बसेर त्यहाँको विकासको बारेमा … Continue reading चितवनलाई सिंगापुर जस्तो पर्यटनको हब बनाउन सकिन्छ: प्रचण्ड