‘अर्थमन्त्री परिवर्तन गर्ने सोंच अहिले नै बनिसकेको छैन्’
चितवन, साउन, २६ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले अर्थमन्त्री परिर्वतन गर्ने सोंच अहिले नै बनाईनसकेको प्रष्ट पार्नु भएको छ । अर्थमन्त्रीका बारेमा टिका टिप्पणी भएपनि परिर्वतन नै गर्ने बिषयमा बहस नभएको उहाँको भनाई छ । शनिबार गृह जिल्ला चितवनमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले जनताका गुनासा, चिन्ता र चासोका विषयमा सरकार जानकार रहेको … Continue reading ‘अर्थमन्त्री परिवर्तन गर्ने सोंच अहिले नै बनिसकेको छैन्’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed