play_circle_outline On Air

शिर्ष गित

play_circle_outline On Air

शिर्ष गित

चितवनका पुर्व प्रमुख जिल्ला अधिकारि नरेन्द्रराज शर्माको निधन

0

साउन २५, चितवनको २ पटक सम्म प्रमुख जिल्ला अधिकारिको रुपमा काम गर्नुभएका पुर्व प्रमुख जिल्ला अधिकारि नरेन्द्रराज शर्माको निधन भएको छ । फोक्सोको क्यान्सरबाट पिडित शर्माको अवकास लगत्तै रोगको पहिचान भएको थियो । चितवन रहदा दोस्रो सबिंधान सभाको निर्वाचन, माओवादिका शिर्ष नेताहरु माथि आक्रमण हुने योजना बिफल पार्न तथा आफ्नो कार्यकालमा चितवनको शान्ति शुरक्षामा खेलेको भुमिकालाइ चितवनबासिले अहिले पनि सम्झिन्छन। अस्पतालहरुको ब्यबस्थापन, एम्बुलेन्स सन्चालनको आचरसंहिता बनाउने लगायतका थुप्रै सुधारको काम गर्ने एक कुशल प्रशाशकको रुपमा शर्मालाइ लिइन्छ। आफ्नो जागिरे जिबनको अनुभबलाइ समेटेर उहाले लेख्नुभएको पुस्तक सिडियो साब समेत सार्बजनिक गर्नुभएको छ ।

चितवन रहदा काधमा जिम्मेवारि,हृदयमा इमान्दारि र मष्तिकमा सामझदारि भन्े उहाको भनाइ लोकप्रिय थियो ।

Share.

Leave A Reply