play_circle_outline On Air

आजको दिन

play_circle_outline On Air

आजको दिन

धादिङमा बस र कन्टेनर आपसमा ठोक्किँदा चारजना घाइते

0

धादिङ, साउन २५ ।

धादिङको धुनिबेशी नगरपालिका–६ चालिसेमा आज बस र कन्टेनर एक आफसमा ठोक्किँदा ४ जना घाइते भएका छन् । काठमाडौंबाट नुवाकोट जाँदै गरेको बा४ख ८४३५ नम्बरको बस र विपरित दिशाबाट आउँदै गरेको ना५ख ४३५ नम्बरको कन्टेनर आज विहान सवा ८ बजे आपसमा ठोक्किएका थिए । प्रहरीका अनुसार दुर्घटनामा कन्टेनर चालक र बसमा सवार ३ जना गरि ४ जना घाइते भएका छन् । घाइतेको धार्के अस्पतालमा उपचार भइरहेको धादिङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटना पश्चात फरार रहेका बस चालकको खोजी भइरहेको छ ।

Share.

Leave A Reply