चितवनमा काठ चोरी गरिरहेको अवस्थामा ४ जना प्रकाउ

जिल्ला बन कार्यलय चितवनले काठ चोरी गरिरहेको अवस्थामा ४ जना लाई प्रकाउ गरेको छ । जिल्ला बनकार्यलयको नियमित गस्तीको क्रममा बुधवार राति ११ बजे १५ क्युफिट काठ सहित इच्छाकामना गाँउपालिका ७ गर्दास बाट उनिहरुलाई प्रकाउ गरेको हो । जिल्ला बन कार्यलयका सुचना अधि कृष्ण पौडेल अनुसार स्थानिय विजय प्रज्जा, दिल बहादुर प्रजा, जगदिस प्रजा, दिपक … Continue reading चितवनमा काठ चोरी गरिरहेको अवस्थामा ४ जना प्रकाउ