play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

भारतः आइपिएल क्रिकेट आजदेखि

0

चैत २३,
भारतको चर्चित इन्डियन प्रिमियर लिग (आइपिएल) को दशौं संस्करण आजदेखि शुरु हुँदैछ । आज बेलुका ८ बजे हैदरावादको राजीव गान्धी अन्तर्रा्ष्ट्रिय रंगशालामा उद्घाटन खेल हुनेछ ।
आज हुने पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन सनराइजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बेङ्लोर भिड्ने भएका छन् । यो प्रतियोगिता भारतको क्रिकेट खेलका प्रतियोगिताहरुमा सर्वा्धिक रुचाइएको मानिन्छ । आइपिएलमा भारतसँगै विश्वका चर्चित क्रिकेटरहरु समेत भारतीय टिममा अनुबन्धित भई खेल्ने गर्छन् ।

Share.

Leave A Reply