राष्ट्रिसभाका समितिको पहिलो बैठक आज

राष्ट्रिसभाका चारवटा विषयगत समितिहरुको पहिलो बैठक आज बस्दैछ । चारवटै समितिको बैठक सिंहदरवारमा रहेको संसद सचिवालयको भवनमा दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा समितिका कार्यक्षेत्र तथा समिति सदस्यको परिचयलगायतको विषयमा छलफल हुने राष्ट्रियसभाका सचिव राजेन्द्र फु“यालले जानकारी दिनुभयो । राष्ट्रिसभाका विषयगत समिति अन्र्तगत दिगो विकास सुशासन समिति, विधायन व्यवस्थापन समिति, प्रत्यायोजित व्यवस्थापन तथा … Continue reading राष्ट्रिसभाका समितिको पहिलो बैठक आज