परमाणु हतियार नष्ट गर्न विश्व समुदायलाई प्रधानमन्त्री ओलीको आग्रह
साउन २१, प्रधानमन्त्री केपी ओलीले शान्ति र सहअस्तित्वको बाटोमा हिँड्न विश्व समुदायलाई नै आह्वान गर्नु भएको छ ।प्रधानमन्त्री ओलीले घातक परमाणु अस्त्र नष्ट गर्न पनि विश्वका सरकार प्रमुखहरुलाई आग्रह गर्नुभयो । उहाँले नेपालमा द्वन्द्व हुन नदिन सरकारले समाजमा मित्रतापूर्ण सम्बन्ध बढाउने चाहेको स्पष्ट पार्नुभयो ।७३ औं हिरोसिमा स्मृति दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक … Continue reading परमाणु हतियार नष्ट गर्न विश्व समुदायलाई प्रधानमन्त्री ओलीको आग्रह
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed