play_circle_outline On Air

अजरमर

play_circle_outline On Air

अजरमर

सुनको मूल्य बढ्यो

0

साउन, २१ –विगत तिन दिनदेखि स्थिर रहेको सुनको मूल्यमा आज भने सामान्य बृद्धि भएको छ ।

सोमबार सुन प्रतितोला ५६ हजार एक सय रुपैयाँ कायम भएको छ ।

तेजावी सुन भने ५५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी प्रतितोलामा ७ सय ३५ रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

Share.

Leave A Reply