फोहोरमैला व्यवस्थापन समितिको अध्यक्षमा न्यौपाने चयन

साउन २० । पूर्वी चितवनको रत्ननगर १२ मा अबस्थित फोहोरमैला व्यवस्थापन समितिको अध्यक्षमा पार्वती न्यौपाने चयन भएकी छन । समितिको आइतवार सम्पन्न प्रथम साधारण सभा तथा अधिवेशनले न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा लक्ष्मी थापा भट्ट,सचिवमा इश्वरी प्रसाद घिमिरे,कोषाध्यक्षमा निर्मला दंगाल र सदस्यहरुमा श्रीकृष्ण घिमिरे,प्रेम बहादुर रोकाया र टोमराज भट्टराई चयन … Continue reading फोहोरमैला व्यवस्थापन समितिको अध्यक्षमा न्यौपाने चयन