शैक्षिक प्रमाणपत्रमाथि स्वतन्त्र छानविन गर्न कामु प्रधानन्यायाधीश जोशीको माग

१९ साउन, सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले आफ्नो शैक्षिक प्रमाणपत्रमाथि स्वतन्त्र छानविन गर्न सरकारसँग माग गरेका छन् । संसदीय सुनुवाइ विशेष समितिले शैक्षिक प्रमाणपत्र शंकास्पद रहेको लगायतका कारण देखाउँदै प्रधानन्यायाधीश बनाउन अस्वीकार गरेपछि जोशीले शनिबार एक विज्ञप्ति जारी गर्दै यसको पुष्टि गर्न चुनौती दिएका हुन ।सुनुवाइका क्रममा आफूले समितिसमक्ष शैक्षिक प्रमाणपत्रहरु पेश गरेको तर, … Continue reading शैक्षिक प्रमाणपत्रमाथि स्वतन्त्र छानविन गर्न कामु प्रधानन्यायाधीश जोशीको माग