भरतपुरमा महानगरस्तरीय पेट्रोलियम मजदुर इकाई गठन,अध्यक्ष्यमा हरिभक्त अधिकारी चयन
साउन १९– अखिल नेपाल पेट्रोलियम मजदुर संघको ११ सदस्यीय महानगर स्तरीय इकाई गठन भएको छ ।हरिभक्त अधिकारीको अध्यक्षतामा भरतपुर महानगरस्तरीय कमिटि गठन भएको हो । उपाध्यक्षमा यादव पोखरेल, सचिवमा प्रेम बहादुर मल्ल ठकुरी, सहसचिवमा अजय चौधरी, कोषाध्यक्षमा सागर पौडेल चयन भएका छन् ।यस्तै सदस्यहरुमा विनु तामाङ, संदिव मैनाली, मनिषा चेपाङ, श्याम लामा, हरिबहादुर तामाङ, अजिव … Continue reading भरतपुरमा महानगरस्तरीय पेट्रोलियम मजदुर इकाई गठन,अध्यक्ष्यमा हरिभक्त अधिकारी चयन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed