न्यूजील्याण्डले सगरमाथाको उचाइ फेरि नाप्न सहयोग गर्ने
साउन, १७ । न्यूजील्याण्ड सरकारले विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाइ फेरि नाप्नको लागि नेपाल सरकारलाई प्राविधिक सहयोग गर्ने जनाएको छ । न्यूजील्याण्डको परराष्ट्र तथा व्यापार मन्त्रालयले नेपाल सरकार अन्तर्गतको नापी विभागसँग चार सातासम्म मिलेर काम गरिरहेका न्यूजील्याण्डका भूगणितिज्ञ डाक्टर क्रिस पियर्सनलाई सहयोग गरिरहेको छ । डाक्टर पियर्सनको सहयोगमा सगरमाथाको उचाइ फेरि नाप्ने क्रममा पहिलो चरणको … Continue reading न्यूजील्याण्डले सगरमाथाको उचाइ फेरि नाप्न सहयोग गर्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed