नेपाली क्रिकेटको तीन दशकः ‘एक दिवसीय खेल्दासमेत खै क्रिकेट रंगशाला?’

साउन १६, नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को मान्यता प्राप्त पहिलो एकदिवसीय क्रिकेट खेल खेल्दै गर्दा क्रिकेट खेलकै संरचना निर्माणमा सन्तोषजनक प्रगति हुन सकेको छैन । नेपाली क्रिकेटले जति सफलता प्राप्त गर्यो, यसैअनुरूप पदाधिकारीको विवाद अन्त्य र भौतिक संरचना पनि बन्न सकेको भए नेपाली क्रिकेटले अझै फड्को मार्ने क्रिकेट संघकै पदाधिकारीहरू स्वीकार गर्छन् । राष्ट्रिय … Continue reading नेपाली क्रिकेटको तीन दशकः ‘एक दिवसीय खेल्दासमेत खै क्रिकेट रंगशाला?’