साम्राज्ञीको हरेक फिल्ममा ‘हिरो चेन्ज’ : कथाको माग कि साम्राज्ञीको ?
‘ड्रिम्स’ बाट अभिनय यात्राको आरम्भ गरेकी साम्राज्ञी राज्यलक्ष्मी शाह अहिलेकी ‘डिमान्डेड’ अभिनेत्री हुन् । उनलाई लिएर फिल्म बनाउन चाहने निर्माता/निर्देशकको लाइन लामै छ । साम्राज्ञीलाई लिएपछि हलमा दर्शक तान्न गाह्रो नहुने सोच उनीहरुमा छ ।अभिनयको हिसाबले उनका तीन फिल्म रिलिज भइसकेका छन् । ‘ड्रिम्स’ पछि ‘ए मेरो हजुर २’ ले बक्सअफिसमा सफलताको झन्डा गाडेको थियो … Continue reading साम्राज्ञीको हरेक फिल्ममा ‘हिरो चेन्ज’ : कथाको माग कि साम्राज्ञीको ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed