play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

रियल मड्रिडलाई हराउँदै म्यानचेस्टर युनाइटेडलाइ प्रि सिजनको पहिलो जित

0

साउन १६,इन्टरनेशनल च्याम्पियन्स कप अन्तर्गत बुधबार बिहान फ्लोरिडामा भएको खेलमा म्यानचेष्टर युनाइटेडले रियल मड्रिडलाई २–१ ले पराजित गरेको छ ।१८औं मिनेटमा एलेक्सिस सान्चेजले गोल गर्दै म्यान्चेस्टर युनाइटेडलाई अग्रता दिलाए । २७औं मिनेटमा एन्डर हरेराले गोल गर्दै युनाइटेडको अग्रता २–० मा लम्ब्याए ।पहिलो हाफको इन्ज्युरी समयमा करिम बेन्जेमाले गोल गरेपछि रियलले युनाइटेडको अग्रता २–१ मा छोट्याएको थियो । तर दोस्रो हाफमा गोल हुन नसक्दा युनाइटेडले प्रि–सिजनको पहिलो जित हात पारेको हो ।

Share.

Leave A Reply