नेपाल अाज पहिलाे अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट खेल्दै
नेपालले आज नेदरल्याण्ड्ससँग ऐतिहासिक एकदिवसीय क्रिकेट खेल्दैछ । खेल नेपाली समय अनुसार पौने ३ बजे आमस्टेल्भिन स्टेडियममा हुनेछ । नेदरल्यान्डविरुद्ध तय भएको २ खेलको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अन्तर्गतको अाजकाे खेल पहिलो खेल हाे । गएको आइतबार मेरिलेबोन क्रिकेट क्लब एमसीसी र नेदरल्याण्ड्सबीच त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज खेलेका यी दुई टोली संयुक्त विजेता भएका थिए । नेपालका … Continue reading नेपाल अाज पहिलाे अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट खेल्दै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed