चितवनमा पनि सरकार विरुद्ध उर्लियो कांग्रेस
शिव गौतम साउन १५, चितवन । नेपाली कांग्रेसले भरतपुरमा पनि सरकारविरुद्ध शक्ति प्रदर्शन गरेको छ । भरतपुरको चौबीसकोठीबाट सुरु भएको र्याली नारायणगढको पुल्चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले ओली सरकार अराजकतातर्फ अघि बढेको बताउनुभयो । ओलीकोे कांग्रेस माइतीघरमा मात्रै समेटिने भन्ने अभिव्यक्तिको खण्डन गर्दै भण्डारीले … Continue reading चितवनमा पनि सरकार विरुद्ध उर्लियो कांग्रेस
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed