play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

नेपाल पुलिस क्लब माइभ्याली गोल्डकप फुटबलको सेमिफाइनलमा

0

चैत २१ – नेपाल पुलिस क्लब माइभ्याली गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ । सोमबार भएको खेलको मनाङ मस्र्याङ्दी क्लबलाई १-० गोल अन्तरले हराएर पुलिस सेमिफाइनलमा पुगेको हो ।

पुलिसलाई जिताउन एकमात्र गोल अभिषेक रिजालले गरे । सोमबारको खेलमा भोला सिलवाल म्यान अफ द म्याच भए । उनले ७ हजार पुरस्कार पाए । आइतबारको खेलमा रुपन्देही ११ लाई टाइबे्रकरमा हराउँदै झापा ११ अन्तिम चारमा पुगेको थियो ।

Share.

Leave A Reply