play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

नारायणघण—मुग्लिन सडकखण्डमा सुख्खा पहिरो २ जनाको मृत्यु ,२ जनाको उद्दार

0

चैत्र २१ ,नारायणघण—मुग्लिन सडकखण्ड अन्र्तगत कबिलासको घुमाउनेमा सुख्खा पहिरो जादाँ २ जनाको मृत्यु भएको छ भने अन्य २ जनाको उद्दार गरिएको छ ।
बा १० प ४८४४ नम्बरको मोटरसाईकल का चालकको मृत्यू भएको छ भने मोटससाईकलमा सवार अर्का १ जना गम्भिर घाईते भएका छन ।
यस्तै ना ४ ख ५४१९ नम्बरको ट्राङकर चालक पहिरोमा परि गम्भिर घाईते भएका छन ।
त्यस्तै रा १ ख ७७९ नम्बरको मिनिट्रक पहिरोबाट निकालिएको छ भने सोहि ट्रकका चालक भने शकुलक रहेका छन । सुख्खा पहिरोका कारण नारायणघण—मुग्लिन सडकखण्ड अबरुद्ध भएको छ ।

Share.

Leave A Reply