भोलिदेखि तीन दिन देशैभर वर्षा हुने मौसमविदको अनुमान,नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन सरकारको आग्रह
१२ साउन, आगामी तीन दिनसम्म देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाले तीन दिनको मौसम पूर्वानुमान सम्बन्धी विज्ञप्ति जारी गर्दै देशभर समान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना औंल्याएको हो ।भोलि दिउँसो र रातको दुबै समयमा देशभर सामान्यदेखि पूर्ण बदली रही देशको … Continue reading भोलिदेखि तीन दिन देशैभर वर्षा हुने मौसमविदको अनुमान,नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन सरकारको आग्रह
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed