भारतको महाराष्ट्रमा बस दुर्घटना हुदा बसमा सवार ३४ मध्ये ३३ जनाको मृत्यु,१ जना घाइते
साउन १२, भारतको महाराष्ट्र राज्यको रायगढ जिल्लाको पोलादपुरमा शनिबार बस दुर्घटनामा परि ३३ जनाको ज्यान गएको छ । दापोली कृषि विश्वविद्यालयका कर्मचारीलाई भ्रमणका लागि लिएर गएको बस सडकबाट २०० मिटर तल खसेको प्रहरीले बताएको छ । बसमा ३४ जना यात्रु रहेको रायगढका जिल्ला कलेक्टर विजय सूर्यवंशीले जनाएका छन् । एक जना घाइतेलाई उद्धार गरिएको छ … Continue reading भारतको महाराष्ट्रमा बस दुर्घटना हुदा बसमा सवार ३४ मध्ये ३३ जनाको मृत्यु,१ जना घाइते
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed