play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

अन्तर्राष्ट्रिय विमानस्थलभित्र चितुवा, केहीबेर बन्द भएको उडान सुरु

0

चैत २१ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र चितुवा पसेपछि केहीबेर उडान र अवतरण बन्द भएको छ  ।

सोमबार बिहान ७ बजेतिर धावनमार्गमा चितुवा पसेपछि विमानस्थल केहीबेर बन्द गरिएको अन्तर्राष्ट्रिय टर्मिनलका कर्मचारीले जानकारी दिएका छन् ।

अहिले चितुवा बाहिर निस्केको नदेखिएपनि उडान र अवतरण भने सुरु भइसकेको ती कर्मचारीले जानकारी दिए । सुरक्षाकर्मी र सिकारी मिलेर अहिले चितुवाको खोजी गरिरहेका छन् ।

Share.

Leave A Reply