play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

एक लाख १० हजार घुससहित लेखापाल र नायबसुब्बा पक्राउ

0

साउन, ११ ।

अख्तियारले पर्साको धोबिनी गाउँपालिकाका लेखापाल र नायबसुब्बालाई एक लाख १० हजार घुससहित रंगेहात नियन्त्राणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाले लेखापाल कृष्णनन्दन राय यादव र नायबसुब्बा अनमोल हक अन्सारीलाई घुससहित रंगेहात पक्राउ गरेको हो ।

Share.

Leave A Reply