play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

मन्त्रिपरिषदको बैठक बस्दै

0
 २१ चैत – मन्त्रिपरिषदको बैठक आज बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा अपरान्ह बस्ने बैठकमा स्थानीय निकायको निर्वाचनको तयारी, विभिन्न पार्टीको जारी आन्दोलन, तथा प्रहरी महानिरीक्षक नियुक्तिका विषयमा छलफल केन्द्रीत हुनेछ ।

बैठकमा मधेसी मोर्चाले राखेको मागका विषयमा सरकारले गर्न सक्ने पहल, कानुनी प्रक्रियाको समिक्षा गरेर टुङ्गोमा पुगिने कानुनमन्त्री अजय शंकर नायकले जानकारी दिनुभयो ।

Share.

Leave A Reply