play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

आन्दोलनरत ३ पांग्रे अटो रिक्सा चालकहरुले गरेको आन्दोलन फिर्ता

0

आन्दोलनरत ३ पांग्रे अटो रिक्सा चालकहरुले गरेको आन्दोलन फिर्ता लियका छन्   । जिल्ला प्रसासन कार्यालयमा भयको राजनीतिक दलका प्रमुखहरु सहित चालकहरुको ट्रेड युनियनको छलफलले ५ बुदे निर्णय गरेको छ  ।  जसमा आजको घटना प्रति दुख ब्यक्त गर्दै पूर्वघोसित सम्पूर्ण बिरोधका कार्यक्रम फिर्ता लिने , महानगरले निर्धारण गरेको क्रसिंग पोइन्ट अनुसार ३ पांग्रे सवारी साधन संचालन गर्ने , गोलि लागि घाइते भयका महेन्द्र सुनारको महानगर र जिल्ला प्रसासन कार्यालयले समन्वए गरि उपचार गर्ने , र पूर्व निर्धारित रुट आज देखि नै लागु गर्ने निर्णय गरेको छ , छलफलले उप प्रमुख पार्वती साहको संयोजकत्व मा ५ सदसिय कार्यदल पनि गठन गरेको छ  ।  जसमा  नेपाल ट्रेड युनियन महासंघका गोबिन्द अर्याल , आखिल नेपाल ट्रेड युनियन महा संघका यदु मणि कंडेल र सदस्य सचिब कुल बहादुर जीसी रहेका छन् ३ पांग्रे सवारी ब्यबस्थान पनको लागि कार्यदलले आबस्यकता अनुसार काम गर्ने बताईएको छ   ।  एसअघि मजदुरहरु ले गरेको आन्दोलन हिंसात्मक भय पछि प्रहरीले चलायको गोलि लागि १ आन्दोलनकारी घाइते भयका थिय   ।

Share.

Leave A Reply