play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

लदरी खोलामा डुबेर २ जनाको मृत्यु,एकको उद्धार

0

चितवन, साउन, ७ ।
पूर्वी चितवनको खैरहनी नगरपालिका स्थित लदरी खोलामा डुबेर २ जना बालिकाको मृत्युभएको छ । मृत्युहुनेमा १३ वर्षिय करुणा विक र १० वर्षिय रिया विक रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
उद्धार गरिएको अर्की एक बालिका अस्मिता विकको भरतपुर अस्पतालमा उपचर भईरहेको छ । विहान करिब १० बजे खोलामा पौडी खेल्न पुगेका उनीहरुलाई १२ बजे प्रहरीले डुबेको अवस्थामा उद्धार गरेको थियो । खोलाबाट गिटी बालुवा निकाल्दा बनेको खाल्डोका कारण घटना भएको भन्दै स्थानीहरुले बिरोध जनाएका छन् ।

Share.

Leave A Reply