दुधको मूल्य घटाएकोमा चितवनका कृषकहरुद्धारा विरोध
साउन ४ – चितवनका कृषकहरुले दुधको मूल्य घटाएकोमा विरोध जनाएका छन । चितवन राप्ती नगरपालिकाका अगुवा कृषकहरुले दूधको मूल्य घटाएको विरोधमा शुक्रबार भण्डारास्थित पूर्वपश्चिम राजमार्गमा दूध पोखेर विरोध जनाएका हुन् । सरकारी स्वामित्वमा रहेको डीडीसीले असार १५ गतेबाट दूधको मूल्य प्रतिलिटर ३ रुपैयाँ घटाएसँगै अरु निजी डेरीहरुले पनि दूधको मूल्य घटाउने क्रम सुरु गरेपछि त्यहाँका … Continue reading दुधको मूल्य घटाएकोमा चितवनका कृषकहरुद्धारा विरोध
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed