play_circle_outline On Air

पोल्ट्री आवर

play_circle_outline On Air

पोल्ट्री आवर

हेमन्त शर्माकी ‘पातली’

0

शिव गाैतम

श्रावण २ – नेपाली लोक आधुनिक संगीत क्षेत्रका सुपरिचित तथा आत्मीय गायक हेमन्त शर्माले आज आफ्नो युट्युब च्यानलमार्फत “पातली” बोलको गीत (भिडियो सहित) सार्वजनिक गरेका छन् । उनकै स्वर, शब्द र संगीतले सुसज्जित उक्त म्युजिक भिडियोको निर्देशन पनि उनी आँफैले गरेका छन् । सधैं फरक-फरक स्वादका गीत पस्कन रूचाउने उनलाई अभिनयमा नव कलाकार एलिसा राईले साथ दिएकी छिन् । म्युजिक भिडियोको छायांकन ज्ञानेन्द्र शर्माले गरेका छन् भने सम्पादकको भूमिका विकास धमलाले निभाएका छन् ।

भिडियो हेर्न यो लिङ्कमा क्लिक गर्नुहोस् : https://youtu.be/YL06nB9RnWQ

Share.

Leave A Reply