ईन्दिरा बनिन -सिनर्जी एफ एफ ९१.६ द्वारा संन्चालित विश्व कप २०१८ उपहार धमाकाका बिजेता

साउन २, भरतपुर-२२ बिरेन्द्रनगर टाउनका ईन्दिरा कुमारी बस्याल सिनर्जी एफ एफ ९१.६ द्वारा संन्चालित विश्व कप २०१८ उपहार धमाकाका बिजेता बन्नु भएको छ / उंहाले उपहार स्वरूप २४ ईन्चको रंगिन टेलिभिजन प्राप्त गर्नु भएको छ / विश्व कप २०१८ को बिजेताको सहि अनुमान गरी एस एम एस गर्नेहरु मध्येबाट उंहा बिजेता बन्नु भएको हो उपहारको … Continue reading ईन्दिरा बनिन -सिनर्जी एफ एफ ९१.६ द्वारा संन्चालित विश्व कप २०१८ उपहार धमाकाका बिजेता