play_circle_outline On Air

पोल्ट्री आवर

play_circle_outline On Air

पोल्ट्री आवर

शेयर बजारमा अनलाइन कारोबार सुरु

0

साउन १ – शेयर बजारमा आजबाट अनलाइन कारोबार सुरु हुने भएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेले आजबाट लागू हुनेगरि अनलाइन कारोबार सुरु गर्न लागेको हो । अनलाइन कारोबार परीक्षणका रुपमा करीब २ महिनासम्म रहने नेप्सेले जनाएको छ । हाल ५ वटा ब्रोकर मात्रै अनलाइन कारोबार गर्दै आएका छन् । नेप्सेको आइटी टिम र सिफारिस गरिएका ब्रोकरबीचको समन्वयमा आजदेखि अनलाइन ट्रेडिङको प्रारम्भिक परिक्षण सुरु गर्न लागिएको हो ।

Share.

Leave A Reply