play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

डा. केसीकाे समर्थनमा माइतीघर मण्डलामा बृहत प्रदर्शन जारि

0

असार ३०, दुई सातादेखि जुम्लामा अनसनरत डा. गोविन्द केसीको समर्थनमा राजधानीकाे माइतीघर मण्डलामा प्रदर्शन गरिएकाे छ । डा. केसीकाे जीवन रक्षाकालागि सरकारले ठोस कदम अगाडि नबढाएको भन्दै शनिबार र्‍याली र प्रदर्शन गरेकाे हाे । प्रदर्शनमा नागरिक अगुवा, चिकित्सक लगायत बिभिन्न पेशा ब्यसाय अावद्ध ब्यक्ति सहभागी छन् ।

Share.

Leave A Reply