play_circle_outline On Air

अजरमर

play_circle_outline On Air

अजरमर

भानु जयन्तिको अवसरमा सिनर्जी काब्य पियुस कार्यक्रम सम्पन्न

0

असार २९, नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २०५ औं जन्मजयन्ती आज मनाइँदै छ ।देशभित्र र बाहिर रहेका नेपालीले आदिकवि आचार्यको सम्झनामा विभिन्न कार्यक्रम गरी जन्मजयन्ती मनाउने गरिएको छ ।चितवनको पहिलो रेडियो सिनर्जी एफएमको आयोजनमा सिनर्जी काब्य पियुष कार्यक्रम सम्पन्न भएको छ बिहान ८ बजे देखि सुरु भएको उक्त कार्यक्रममा चितवन र आसपासका जिल्लाहरुका साहित्यकारहरुले आफ्नो आफ्नो रचना प्रस्तुत गरेका थिए यस्तै भानु जयन्तिको अबसरमा आदिकबी भानुभक्त मा वि नारायणगढ़को आयोजनामा प्रभात फेरी कार्यक्रम सम्पन्न भएको छ विभिन्न बिधार्थी शिक्षक अभिभाबकहरुको सहभागितामा प्रभात फेरी गरिएको बिधालयले जनाएको छ यसै गरी दिउसो १ बजे रामायण बाचन र २ बजे काब्य गोष्ठीको आयोजना समेत गरिएको छ

Share.

Leave A Reply