play_circle_outline On Air

अजरमर

play_circle_outline On Air

अजरमर

प्रधानमन्त्रीले आज प्रदेश ३ बाट प्रतिनिधित्व गर्ने नेकपाका सांसदसँग छलफल गर्ने

0

असार २९, प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रदेश ३ बाट प्रतिनिधित्व गर्ने नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसदसँग छलफल गर्दैहुनुहुन्छ । सिंहदरबारमा दिउँसो ३ बजे हुने छलफलमा स्थानीय तहको विकास योजना, तीनको कार्यान्वयन तथा जनगुनासो लगायतका बिषयमा अन्र्त्क्रिया हुने प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । सो क्रममा सरकारको नीति तथा कार्यक्रमकोकार्यान्वय, बजेट लगायत बिषयमा सांसदहरुको धारणा र सुझाव संकलन हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि प्रधानमन्त्री ओलीले प्रदेश २ बाट पार्टीको प्रतिनिधित्व गर्ने सांसदहरुसंग छलफल गर्नुभएको थियो ।

Share.

Leave A Reply