नवलपरासीको भूमहीमा बस दुर्घटना, एकको मृत्यु, २९ घाइते
असार २८, नवलपरासीमा बस दुर्घटना हुँदा एकको मृत्यु हुनुका साथै २९ यात्रु घाइते भएका छन्। नारायणघाटबाट नेपालगञ्ज तर्फ जाँदै गरेका ना ६ ख ९४३८ नम्बरको यात्रुबाहक बस बिहीबार पूर्वपश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा गुल्मी, मालिका गाउँपालिका–१, अर्चेङका ३७ वर्षिय गणेश लम्साल रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार … Continue reading नवलपरासीको भूमहीमा बस दुर्घटना, एकको मृत्यु, २९ घाइते
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed