वर्षाले देशभर जनजीवन प्रभावित : कतै पहिरो, कतै डुबान (फोटो सहित)

असार २८, काठमाडौँ । मनसुन सक्रिय भएसँगै देशका विभिन्न भागमा वर्षा भइरहेको छ । वर्षाका कारण देशका विभिन्न भागमा बाढी तथा पहिरो गएको छ । पहिरोको कारण विभिन्न स्थानमा राजमार्गहरुको अवरुद्ध बनेका छन् । लामो तथा छोटो दूरीमा जाने सयौँ सवारी साधान रातिदेखि नै बीचैमा अलपत्र परेका छन् । केही क्षेत्रहरु डुबानमा पनि परेका छन् … Continue reading वर्षाले देशभर जनजीवन प्रभावित : कतै पहिरो, कतै डुबान (फोटो सहित)